ईश्वर पोखरेले भने-‘महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो’
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेल नै भएको भनेर भनिसकेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच...