काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने छ। हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका तय भएका...