२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभापति खड्काले भने-‘देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकार बनेकाले अब जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह आवश्यक रहेको बताएका छन् । 

नेपाली काँग्रेस सुर्खेतद्वारा आज आयोजित संगठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले संसद्का दुई ठूला पार्टी मिलेर छ/छ महिनामा विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भई देश स्थिरताको बाटोमा गएको उनको बताएका हुन्। 

स्थिर सरकारले अब काममा जोड दिनुपर्छ भन्दै उपसभापति खड्काले भने,“दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिएका छन् । अब जनतालाई त्यहीअनुसारको डेलिभरी दिन आवश्यक छ ।” 

उनले हालै सम्पन्न काँग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक भन्दै बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको बताए । 

उपसभापति खड्काले पार्टीभित्रको संगठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय गरेको र त्यसमा चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराए । 

उनले क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्यहरू पार्टी विधानअनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले यी कार्य तत्काल अघि बढाउन निर्देशन दिए ।