बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १० जना नेविसंघका कार्यकर्ताहरू पक्राउ
काठमाडौँ । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना कार्यकर्ताहरू पक्राउ परेका छन् । नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा आयोजित प्रदर्शनका क्रममा निषेधित...