सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी रूपमा सम्पत्ति छानबिन गर्न नसकेका कारण सम्पत्ति छानबिन आयोग गठन गरिएको जिकिर गरेका छन्। सम्पत्ति छानबिन आयोग गठनविरुद्ध...