रास्वपा पदाधिकारीका लागि मतदान सुरु
काठमाडौँ। रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन भएको हो। रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन्। यस्तै, महामन्त्रीमा विपिन...