एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार हुने
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदका लागि तय गरिएको निर्वाचन कार्यक्रम आगामी शुक्रबार सञ्चालन हुने भएको छ। निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको मुद्दामा उच्च...