वर्तमान ढाँचामा पार्टी सञ्चालनलाई निरन्तरता दिन नसकिने विष्णु पौडेलको निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान ढाँचामा पार्टी सञ्चालनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा नेतृत्व पुगेको बताएका छन्। उनले संगठनात्मक संरचना र कार्यशैलीमा पुनरावलोकनसहित पुनर्संरचनाको प्रक्रिया अघि बढाइने जानकारी...