सरकारको नीतिविरुद्ध आन्दोलनको तयारी भइरहेको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलनको आवश्यकता उत्पन्न भएको भन्दै त्यसका लागि विभिन्न पक्षलाई तयार पार्ने काम भइरहेको बताएका छन् । धनगढीमा आयोजित...