भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
काठमाडौँ । बाजुराको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी...