श्रम प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन विभागको निर्देशन
काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने म्यानपावर कम्पनीहरूलाई कानुन अनुसार सबै प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना...