‘डोजर आतंक रोक्न’ माग गर्दै पोखराका सुकुम्वासी सडकमा, वैकल्पिक व्यवस्था बिना नहट्ने अडान
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा डोजर परिचालन भइरहेका बेला पोखराका सुकुम्वासीहरूले पनि त्यसको विरोध जनाउँदै सडकमा प्रदर्शन गरेका छन्। ‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित आज पोखरामा निकालिएको...