पहिरो पन्छाइएपछि कान्तिलोकपथमा यातायात पुनः सञ्चालन
काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका-८ भरेङडाँडामा गएको पहिरो हटाइएपछि सडकमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको पहिरोका कारण अवरुद्ध सडक आज...