श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस
काठमाडौँ। सरकारले श्रीलंकाका लागि नेपाली राजदूतको रूपमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो।...