खानेपानी मन्त्री यादवको कार्यकक्षमा भएको आगलागी नियन्त्रणमा, दुई कर्मचारीसँग सोधपुछ जारी
काठमाडौँ । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आकस्मिक रूपमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो मन्त्री प्रदीप यादवको कार्यकक्षमा देखिएको थियो। प्रहरी र सेनाको तत्काल प्रयासपछि आगो नियन्त्रणमा लिइएको...