निमित्त सचिवले गरेको १४ उपसचिवको सरुवा बदर, ९ जनाको पुनः सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिवले गरेका दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा एकमुष्ट रूपमा बदर गरिएको छ । मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले...