सरकारलाई अख्तियारको २२ बुँदे सुझाव: ‘नेतृत्वले सामूहिक जिम्मेवारी र जबाफदेहिता निर्वाह गर’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन तहका सरकारलाई २२ बुँदे सुझाव दिएको छ । नीतिगत भ्रष्टाचार मौलाउन थालेपछि अख्तियारले तीनै तहका सरकारलाई सचेत गराउँदै सुझाव दिएको हो । आयोगले...