सहसचिव प्रदीपको प्रयास : ‘ह्याण्डओभर बुक’देखि ई-हाजिरीको शुरुवात
काठमाडौँ । कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भएर जाँदा नयाँ आउनेले फाइल नै नभेटाएर काम रोकिएको, ढिलाइ भएको तथा समय लागेको गुनासो निजामतीमा जताततै सुनिन्छ, अझ पछिल्लो समय फाइलहरू...