दुई सचिवको सरुवा, सामान्यमा पुष्कर
काठमाडौँ । नेपाल सरकारका दुई सचिवको सरुवा भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको...