आधा दर्जन सहसचिवको सरुवा, राजश्व अनुसन्धानमा प्रकाश
काठमाडौँ । सरकारले आधा दर्जन सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन्...