प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : यी हुन नयाँ मन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री, १२ मन्त्री २ राज्यमन्त्रीको बाँडफाँडसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद् १७...