६१ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै पदोन्नति भएका ६१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सङ्घ, प्रदेश र स्थानीय...