राजस्व छली गर्ने पाँच फर्मविरुद्ध १९ करोड ९६ लाख बिगो दाबीसहित मुद्दा दायर
काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न फर्मलाई तीन वटा मुद्दा दायर गरेको छ। विभागले मुख्य कूल १९...