प्रधानन्यायाधीश जबराले भने -संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् । बुधवार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा...