सहसचिवको सरुवा रोक्न संघीय मन्त्री त्रिपाठीलाई प्रदेश मन्त्री शाहको पत्र !
काठमाडौँ । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद शाहले केही दिन अघि सरुवा गरिएका सहसचिवको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई...