कोरोना संक्रमितको उपचारमा खटिएकाको २५ लाख रुपैयाँको बीमा
काठमाडौँ । सरकारले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्नहरूको २५ लाख रुपैयाँको निःशुल्क बीमा गर्ने निर्णय गरेको छ । सिँहदरवारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को...