एआईजीमा बढुवासँगै पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन, मेट्रोमा पाल
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेका विश्वराज पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवासँगै पदस्थापन गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचार...