युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान
किएभ । युक्रेन र रुसले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको सम्झौताअनुसार थप युद्धबन्दीको आदानप्रदान गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी हाम्रा मानिसहरूलाई रुसी कैदबाट...