रुस अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रुस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिएका छन्। उनले रुसी सैनिक...