हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
काठमाडौं। मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका-इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने संकेत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी...