गृह प्रशासन जगाउने अभ्यास : सिडिओहरूसँग मन्त्रालयको कार्यसम्पादन सम्झौता, यसरी हुनेछ निगरानी
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूसँग गरेको कार्यसम्पादन सम्झौता झट्ट हेर्दा आफू मातहतका कर्मचारीसँग गरिएको सम्झौता जस्तो मात्र देखिन्छ । तर यसले शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा अग्रणी...