प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिलामन्त्री आङ्वो बर्खास्त
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको भन्दै मुख्यमन्त्री...