घिमिरे सचिवमा बढुवा
काठमाडौँ । सरकारले रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय...