सिंहदरवारका कर्मचारीको कोरोना परीक्षण गरिँदै
काठमाडौँ । सिंहदरवारका कर्मचारीको कोरोना परीक्षण गरिँदै छ । देशको प्रमुख प्रशासिन केन्द्र सिंहदरवारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको मङ्गलवार(आज) कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिन लागेको हो । सिंहदरवारभित्रका कर्मचारीको...