५३ जना लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापना(नामावलीसहित)
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ५३ लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ । कार्यालयले गत आइतबारको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो ।...