लोभलालचमा नपरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार र राजश्वका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले राष्ट्रहित सम्झेर काम गरेमा राम्रो परिणाम आउने बताए । भैरहवा भन्सार...