विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक९डिआइजी० विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक९एआइजी० पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको बैठकले सिफारिस गरेका...