थप ७४० जनामा कोरोना सङ्क्रमण सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १५ हजार २ सय...