सचिव उपस्थित बैठकमा सहभागी मेयरलाई कोरोना सङ्क्रमण भएसँगै विकास समिति बैठक स्थगित
काठमाडौँ । सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी उपस्थित बैठकका सहभागी एक जना मेयरलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै संसद्को विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि...