सिंहदरवारमा असारे विकास : भित्तो रंग्याउनेदेखि आँगन खोस्रनेसम्म !
काठमाडौँ । असारे विकासबारे अनविज्ञ सायदै भेटिएला नेपालमा । वर्षको ११ महिना कानमा तेल हालेर सुत्ने अनि असार लाग्न थालेपछि जर्याक जुरुक उठेर धुमधडाक विकास गर्न थाल्ने प्रवृत्ति नौलो हैन...