तीन सहसचिव राजदूत सिफारिस, युवा स्वरोजगार कोषको उपाध्यक्षमा रोका
काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूत सिफारिस गर्ने निर्णय...