सरकारको सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउ धनको रक्षामा केन्द्रित छ(प्रधानमन्त्रीको सम्बोधन पूर्ण पाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् ।...