भारतीय मिडियाको झुटा र उच्छृङ्खल समाचार सामाग्रीविरुद्ध नेपालको ‘प्रोटेस्ट नोट’
काठमाडौँ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे...