हेर्नुहोस् संघीय निजामती सेवा ऐन मस्यौदा प्रतिवेदनको पाठ
काठमाडौँ । देश पूर्णरुपमा संघीयतामा गएको दुई वर्ष भइसक्दा संघीयता कार्यान्वयन गराउने जिम्मा पाएको कर्मचारीतन्त्रले भने संघीयताको अभ्यास गर्न पाएको छैन संघीय निजामती सेवा ऐनको अभावमा । तीनै तहका कर्मचारीको...