मन्त्रालयबाहेकका कर्मचारीलाई सिंहदरवारमा प्रवेश रोक !
काठमाडौँ । गृह मन्त्रालयले सरकारी कर्मचारीहरूलाई नै सिंहदरवारमा प्रवेशमा कडाइ गरेको छ । ठुलो सङ्ख्यामा उपस्थित प्रहरीहरूले सिंहदरवारभित्रै कार्यरत कर्मचारीबाहेक अन्य सरकारी कर्मचारीलाई मूल गेटबाटै प्रवेशमा रोक लगाएको हो ।...