कर्मचारीतन्त्रको विकल्प र नेपाल -एक विश्लेषण
विषय प्रवेश: कर्मचारीतन्त्र अर्थात् “ब्युरोक्रेसी” शब्दको सर्वप्रथम प्रयोग फ्रान्सका अर्थशास्त्री “भि. डी. गौर्ने”ले गरेको पाइन्छ । यसबारे धेरै विद्वानले कलम चलाए पनि यसलाई नजिकबाट जर्मनका समाज शास्त्री म्याक्स बेबरले उल्लेख...