रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा
काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्यकारी निर्देशक कार्कीले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष राजीनामा पेस...