लकडाउन थप कडा हुन सक्ने, मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले लकडाउनलाई कडाइ गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सोमबार सिँहदरवारमा बसेको सीसीएमसीको बैठकले कोरोना सङ्क्रमित तीव्र रूपमा बढ्दै गएकाले लकडाउन कडाइ गर्नुपर्ने निष्कर्ष निकाल्दै...