कोरोना सङ्क्रमित र मृतकको ठेगाना खुलाउन सूचना आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरूको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्क्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना...