बाँकेका कोरोना सङ्क्रमितलाई दाङ पठाइने
बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका आठ कोरोना सङ्क्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा पठाइने भएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन अस्पताल...